मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मध्य भोटेकोशीको आईपीओ भर्ने समय थपियो

nepallive.com · Sat Jul 31 01:07:00 GMT 2021

काठमाडौं- मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ।

भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन तथा बिक्री खुला अवधिको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)