भोजपुरमा शेरधनलाई हराउँदै माओवादीका सुदन राई विजयी
setopati.com · Thu Nov 24 18:52:48 GMT 2022
भोजपुरबाट नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्। नेकपा एमालेका शेरधन राईलाई पराजित गर्दै किराती विजयी भएका हुन्।
किरातीले २८ हजार ५ सय ७८ मत प्राप्त गर्दै जित हात पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)