मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजीनामाको संकेत गर्दै भारतीय कांग्रेस सांसदले भने – राहुल गान्धी संसदमा छैनन् भने मेरो के काम ?

lokaantar.com · Mon Mar 27 00:25:19 GMT 2023

भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएपछि देशभर नेता, कार्यकर्ता दुःखी छन् । कतिपय ठाउँमा समर्थकले सडकमै आएर आन्दोलन गरिरहेका छन् ।

यसैबीच तमिलनाडुबाट निर्वाचित कांग्रेस सांसद मणिकम टैगोरले सांसद पदबाटै राजीनामा दिनसक्ने संकेत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)