मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या

nepallive.com · Thu Jun 11 10:10:39 GMT 2026

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् ।

दाँतमा समस्या भएपछि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।

‘अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनु भएको हो । अहिले उपचार भइरहेको छ,’ ओलीको सचिवालय प्रमुख निरुदेवी पालले भनिन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३

१५:५५

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय