मोहनमायाले हाँकेको वीरेन्द्रनगर
bishowkhabar.com · Thu Jun 11 10:17:51 GMT 2026

रमा केसी
तीन वर्षअघि वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीलाई महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता थियो । अपाङ्गतासमेत भएकी उनलाई बिहान–बेलुकाको छाक टार्नै मुस्किल पर्दा सामान्य उपचार गर्न पनि समस्या थियो । वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)