दस किलो चरेश र प्रतिबन्धित भारुसहित तीन जना भारतीय पक्राउ
deshsanchar.com · Tue Aug 06 17:22:35 UTC 2024

वीरगन्ज- दस किलो लागू औषध चरेस र प्रतिबन्धित भारतीय रुपैयाँसहित वीरगन्ज बाट तीन जना भारतिय नागरिक पक्राउ परेका छन्।
चरेससहित पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण रक्सौल वडा न. १ बडा परेउवा बस्ने ३५ बर्षका अनवर आलम र भारत मोतिहारी पूर्वी छतौनाका २२ बर्षका इम्तेयाज आलम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)