बाल सङ्गठनलाई काठमाडौं महानगरको ३० लाख सहयोग
lokaantar.com · Fri Dec 22 00:13:19 GMT 2023
काठमाडौं महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई ३० लाख रुपैयाँ प्रदान गरेको छ । बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रकम प्रदान गरिएको हो ।
सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि कामपाले उक्त रकम उपलब्ध गराएको उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)