मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच पटकका विजेता हृदयेश त्रिपाठीलाई हराउँदै जिते विनोद चौधरीले

setopati.com · Thu Nov 24 18:10:57 GMT 2022

नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले प्रतिनिधि सभा सदस्यमा जीत हासिल गरेका छन्।

चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई हराउँदै जीत हात पारेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)