मधेसको मन्त्रिमण्डल केन्द्रकै हाराहारी, पाँच राज्यमन्त्री थपेर २० सदस्यीय बनाइयो
farakdhar.com · Tue Aug 06 17:23:26 UTC 2024

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसको मन्त्रिमण्डल केन्द्रकै हाराहारीमा पुर्याएका छन् । मंगलबार पाँच राज्यमन्त्री थपेर उनले २० सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएका हुन् ।
मंगलबार मुख्यमन्त्रीले नेपाली कांग्रेसबाट दुई तथा जनमत, एमाले र लोसपाबाट एक–एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)