निकलासले जोगाए जर्मनीलाई, स्पेनसँग १–१ गोलको बराबरी
nepallive.com · Sun Nov 27 21:05:00 GMT 2022
काठमाडौं। स्पेनलाई १–१ गोलको बराबरीमा रोक्दै चार पल्टको विश्व च्याम्पियन जर्मनीले कतारमा जारी विश्वकपमा आफ्नो यात्रालाई यथावत राखेको छ। स्पेनसँगको पराजय उसका लागि विश्वकपबाट बाहिरिने नतिजा हुने थियो।
तर, निकलास फुलक्रुगले ८३ मिनेटमा गोल गर्दै जर्मनीको सपनालाई जिवित तुल्याए। यसअघि अल्भारो मोराटाले ६२ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। निकलासले २१ मिनेटमा गोल बराबरी गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)