उपाधिका लागि नेपाल र यूएई भिड्दै, एक खेलाडी परिवर्तनको सम्भावना
farakdhar.com · Fri Oct 27 01:06:44 GMT 2023
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो । यूएईले भने लिग चरणमा एक खेल मात्र जित्न सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)