मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बराबरीमा रोकियो लेस्टर

lokaantar.com · Mon Aug 08 00:07:27 GMT 2022

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा लेस्टर सिटीले बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)