मधेसमा २० जनाको ‘जम्बो’ मन्त्रिपरिषद् बनाएपछि चर्को आलोचना
khabarhub.com · Tue Aug 06 17:46:14 UTC 2024

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार मन्त्रिपरिषद् विस्तार गरे । १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)