कोरोनाकालको सुखद खबर : घरेलु मैदानमा नेपाललाई ११ वर्षपछि क्रिकेटको उपाधि
nayapatrikadaily.com · Sun Apr 25 00:25:00 GMT 2021
नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा घरेलु मैदान र दुईभन्दा बढी देश सहभागी शृंखला पहिलोपटक जित्दा धेरै कीर्तिमान
नेपाली क्रिकेटले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । शनिबार त्रिदेशीय टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधिको खुसियाली मनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)