मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, कोशीमा शेखर पक्षको ‘विद्रोह’बारे छलफल हुने

lokaantar.com · Fri Oct 13 00:29:37 GMT 2023

कोशी प्रदेशमा डा शेखर कोइराला पक्षले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षको आह्वानमा कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

कोशी कांग्रेसले शुक्रवार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको हो । सत्ता गठबन्धनको निर्णयविरुद्ध नेकपा (एमाले)सँग मिलेर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवा पक्षधर कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बेलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)