सरकारको पाठशाला सीयूजी प्रभावविहीन, ४३ विद्यालय मात्र आबद्ध
baahrakhari.com · Tue Jan 19 18:10:00 UTC 2021
काठमाडौं । सरकारले वैकल्पिक सिकाइ सहजीकरणका लागि ल्याएको पाठशाला सीयूजी (क्लोज्ड युजर ग्रुप) सिममा हालसम्म ४३ विद्यालय मात्र सहभागी भएका छन् ।
कोरोना महामारीबीच विद्यार्थीको पढाइ निरन्तर जारी राख्न नि:शुल्क सिमकार्ड वितरण गरेको हो । देशभरि संस्थागत र सामुदायिक विद्यालय गरी ३५ हजार ६ सय १ विद्यालय छन् । जसमा सामुदायिक विद्यालय मात्र २८ हजारभन्दा बढी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)