पाल्पाको तिनाउमा एकैदिनमा तीन जनाको मृत्यु
nepaltvonline.com · Sat Dec 16 23:33:18 GMT 2023
पाल्पा- पाल्पाको तिनाउ गाउँपालिकामा शनिबार मात्रै तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक जना पुरुष रुखबाट लडेर घटनास्थमै मृत्यु भएको हो भने अर्का एक पुरुष एक जना महिला एउटै रुपमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार तिनाउ ५ कोलडाँडाका ४६ वर्षीय शेरबहादुर गाहा चिनडेया गैरास्थित जंगलमा दालचिनीको रुखमा चढी दालचिनीको हाँगा काट्ने क्रममा अचानक रुखबाट खखेपछि घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)