मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकता विधेयक प्रमाणीकरण नभएपछि तीन नेताको प्रतिक्रिया

kalakarmi.com · Wed Sep 21 01:01:39 GMT 2022

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्कृय बनेको छ ।

दोस्रो पटक संसदबाट पारित भएर २० भदौमा शितलनिवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातिदेखि सकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)