मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाका कारण धान भित्र्याउन किसानलाई समस्या

ratopati.com · Fri Oct 31 19:32:00 GMT 2025

म्याग्दी । खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन् ।

दसैँ तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरीले प्रभावित बनाएको हो । म्याग्दीका खेतमा धान र बारीमा कोदो पाकेर भित्र्याउने समय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)