बुटवलमा थपिँदै छन् जटिल रोगका बिरामीहरू
setopati.com · Thu Jun 11 10:22:40 GMT 2026

बुटवलमा जटिल रोगका बिरामीहरूको संख्या हरेक वर्ष थपिँदै गएको छ।
उपचारका लागि अस्पताल धाउने र सरकारी सहायताका लागि बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिने बिरामीहरूको लामो लाइन लाग्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)