लाखौं विदेशी मुद्रासहित मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ
annapurnapost.com · Thu Jun 11 10:17:09 GMT 2026

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया जान लागेका दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
ह्यान्ड क्यारी (झोला)मा लुकाइ छिपाइ लाखौं पैसा लैजान खोज्ने मोहम्मद अलि र जाकिर हुसैनलाई बिहीबार पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ