सरकारका कामकाज हेर्न उपसमिति गठन, अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालयको जिम्मा
barnanmedia.com · Thu Jun 11 10:15:15 GMT 2026

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरेको छ।
बिहीबार सुशासन समितिका सभापति हरिक ढकालको सभापतित्वमा बसेको बैठकले उपसमितिहरू गठन गरेको हो। समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरिएको सुशासन समितिका सदस्य सचिव विशाला सापकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)