टी–२० अन्तर्राष्ट्रियमा बाबरले तोडे रोहित शर्माको रेकर्ड, दक्षिण अफ्रिकाविरुद्ध नै बनाए कीर्तिमान
nepalviews.com · Fri Oct 31 19:41:34 GMT 2025
काठमाडौं । पाकिस्तानका स्टार ब्याट्सम्यान बाबर आजमले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान स्थापित गर्दै भारतका रोहित शर्माको ४ हजार २३१ रनको रेकर्ड तोडेका छन् ।
शुक्रबार पाकिस्तानमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा बाबरले अविजित ११ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् । रोचक कुरा त के भने बाबरको सर्वोच्च व्यक्तिगत स्कोर १२२ रन पनि यही टिमविरुद्धको खेलमा आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)