कुरुक्षेत्रमै किन लडिएको थियो महाभारतको युद्ध ?
lokpath.com · Mon Oct 26 18:11:15 UTC 2020
काठमाडौं । महाभारतको युद्धका बारेमा धेरै कुरा त हामीलाई थाहा नै छ । भारतवंशमा राजा कुरुले उक्त भूमीलाई बारम्बार जोतेका थिए ।
जसका कारण नै उक्त क्षेत्र कुरुक्षेत्रको रुपमा प्रख्यात भएको थियो ।राजा कुरुलाई देवराज ईन्द्रले नै वरदान दिएका थिए कि, जो कोहि व्यक्ति त्यहाँ युद्धका क्रममा वीरगति प्राप्त गर्दछन्, उनीहरु स्वर्ग जान्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)