एनआरएनए कतारको अध्यक्षमा गुरुङको उम्मेदवारी
dcnepal.com · Fri Jul 21 17:24:53 GMT 2023
दोहा (कतार) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको नेतृत्वमा उत्तम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)