हल्क होगनप्रति उपराष्ट्रपति जे.डी. भान्सको श्रद्धाञ्जली: ‘अन्तिम भेटमा सँगै बियर खाने योजना गरेका थियौँ’
ratopati.com · Thu Jul 24 18:46:00 GMT 2025

काठमाडौँ। अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले चर्चित रेस्लर हल्क होगनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भान्सले होगनलाई ‘एक महान् अमेरिकी प्रतीक ’ भन्दै सम्झेका हुन्।
‘हल्क होगन मेरो बाल्यकालको पहिलो प्रेरणामध्ये एक थिए,’ भान्सले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)