प्रधानमन्त्री कार्कीले साढे २ घन्टा पत्रकारहरूसँग गरेको संवाद– चुनाव, दल र जेनजीबारे यसो भनिन्
setopati.com · Fri Oct 31 20:02:00 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा पहिलो पत्रकार सम्मेलन गर्दै फागुन २१ का लागि घोषित चुनावदेखि राजनीतिक दलहरूसँग सुरू भएको संवाद र जेन-जी युवाहरूसँग काम गर्दाको अनुभवबारे बोलेकी छन्।
भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले आफू र मन्त्रिपरिषदका सबै सदस्य फागुन २१ को चुनाव निष्पक्ष र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्ने 'अर्जुनदृष्टि' का साथ काम गरिरहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)