सिक्किम फिल्म फेस्टिभल : राजेशदेखि अनमोलसम्मलाई निम्तो, मलाइका अरोरा पनि रेडकार्पेटमा
nepalpress.com · Tue Oct 12 16:45:39 GMT 2021
काठमाडौं । आगामी डिसेम्बर १० देखि १४ सम्म सिक्किममा ग्लोबल फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने भएको छ ।
चारदिने फेस्टिभलमा भारतसहित नेपालका फिल्म कलाकार र सेलेव्रिटी सहभागी हुने सिक्किम फिल्म प्रवद्र्धन बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)