दसैँमा टाटा मोटर्स खरिद गर्ने ग्राहकको लक्की ड्र सार्वजनिक
baahrakhari.com · Tue Dec 29 18:10:00 UTC 2020
काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले चाडपर्व लक्षित यो दसैँ, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर नामक ग्राहक उपहार योजनाअन्तर्गतको बम्पर लक्की ड्र सार्वजनिक भएको छ ।
प्रतिकूल परिस्थितिका कारण डिजिटल प्रविधिका माध्यमबाट फेसबुक लाइभमार्फत् गत शुक्रबार बम्पर लक्की ड्र सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)