एनएसएलमा चितवन र बुटवलले खेले बराबरी
hamrakura.com · Thu Dec 07 00:00:00 GMT 2023
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् । बिहीबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १–१ गोलको बराबरीमा रोकिएका हुन् ।
१–० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन समिर बिनोंगले खेलको ९० औँ मिनेटमा गोल गर्दै खेल बुटवल लुम्बिनीलाई हारबाट जोगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)