मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दाँतमा समस्या देखिएपछि एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा

ratopati.com · Thu Jun 11 10:28:19 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।

बिहीबार दाँतमा समस्या देखिएपछि उनी अस्पताल पुगेका त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा.सुवास आचार्यले जानकारी दिए।

आचार्यले भने,‘उहाँ अस्पताल आउनुभएको जानकारी पाएको छु । चिकित्सकहरूले हेरिरहनुभएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)