नक्कली सरकारी कार्यालय खडा गरेर ठगी धन्दा, एक दम्पती पक्राउ
ajakoartha.com · Thu Jun 11 10:24:00 GMT 2026

काठमाडौं– बर्दियामा नक्कली सिँचाइ कार्यालय खोलेर ठगी गरेको भन्दै प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका(३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङ लमही नगरपालिका(५ की २३ वर्षीया कृपा चौधरी रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ