तस्वीरमा नेहा-रोहनको विवाह
dekhapadhi.com · Wed Oct 28 16:15:00 UTC 2020
एजेन्सी। भारतीय गायिका नेहा कक्करले २४ अक्टोबरमा विवाह गरिन्। प्रेमी तथा गायक रोहनप्रीत सिंहसँग उनी वैवाहिक बन्धनमा बाधिएकी थिइन्।
वैवाहिक कार्यक्रममा दुवै पक्षका सीमित सदस्यको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)