‘सोसियल मिडिया प्रतिबन्ध’ बाट जोगिन अस्ट्रेलियाबाट युके बसाइँ
ratopati.com · Fri Oct 31 21:00:00 GMT 2025

काठमाडौँ। अस्ट्रेलियाको चर्चित ‘एम्पायर फ्यामिली’ नामको युट्युब परिवार अब बेलायत बसाइँ सर्दै छ । कारण हो डिसेम्बरदेखि लागू हुन लागेको अस्ट्रेलियाको नयाँ नीति, जसअनुसार १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब र अन्य सोसियल मिडियामा खाता खोल्न प्रतिबन्ध लगाइनेछ ।
यी चार सदस्यीय परिवारमा दुई आमा बेक र बेक लिया, १७ वर्षका छोरा प्रेज्ली र १४ वर्षकी छोरी चार्लोट छन् । तिनीहरू युट्युबमा आफ्ना दैनिकी, यात्रा र रमाइला गतिविधि सार्वजनिक गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)