कृषि कर्मः अण्डा उत्पादनका लागि १५ हजार कुखरा
lokaantar.com · Fri Nov 27 16:30:26 UTC 2020
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ का युवाहरुले अण्डा उत्पादनका लागि पालिएको लेयर्स कुखुरा ।
यहाँ ११ जना युवाहरुले ‘पाँचखाल साझेदारी कृषि फर्म’ सञ्चालन गरेर १५ हजार कुखरा पालेका छन् । तस्वीरः पेमा लामा, रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)