एएफसी एसियन कप छनोट: नेपाल मलेसियासँग पराजित
deshsanchar.com · Tue Mar 25 23:24:43 GMT 2025
काठमाडौँ- एएफसी एसियन कप छनोटको अन्तिम चरण अन्तर्गत मंगलबारको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ।
मलेसियाले पहिलो र दोस्रो हाफमा समना १-१ गोल गर्दै तीन अङ्क निश्चित गरेको थियो। खेल अवधिभर मलेसियाले पूर्ण दबाबमा राखेको नेपाल विरुद्ध खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)