मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सुदूरपश्चिमका सांसदहरूका लागि ३१ लाख ८२ हजारका ल्यापटप खरिद गरिदै

rajdhanidaily.com · Tue Mar 25 23:29:34 GMT 2025

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि साढे ३१ लाख रुपियाँ बढी खर्चेर ल्यापटप खरिद हुँदैछ । प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो ।

प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)