राष्ट्रिय योजना आयोगमा चारजना नियुक्त
annapurnapost.com · Thu Mar 21 05:59:40 GMT 2024
काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजनालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरूलाई नियुक्त गरेको हो।
मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले काठमाडौंकी प्रा.संगीता सिंह,जुम्लाका डा. कुशरेन्द्र बहादुर महत,ललितपुरका डा.अरनिको पाण्डे र पाल्पाका प्रा.शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएको जानकारी गराइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)