मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कति सहज छ पुनः एमाले–माओवादी एकता ?

shilapatra.com · Tue Jan 03 00:28:45 GMT 2023

एमाले-माओवादी नेतृत्वमा सात पार्टी जुटाएर नयाँ सत्ता गठबन्धन बनेपछि वामशक्तिबीच एकताकाे बहस फेरि एकपटक सतहमा आएकाे छ । विगतमा जुटेर पनि जाेगिन नसकेकाे पार्टी एकताबारे समीक्षा हुन थालेकाे छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका नेता तथा कार्यकर्तासँग बालुवाटारमा भएकाे भेटमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने तयारी भइहेको बताइसकेका छन् । त्यसले पनि वामपन्थी पार्टीहरू नजिकिइरहेकाे संकेत गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)