मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत र अमेरिकाबीच रक्षा सम्झौता

barnanmedia.com · Fri Oct 31 21:25:00 GMT 2025

भारत र अमेरिकाबीच रक्षा सम्झौता भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले दुई देशबीचको प्रमुख रक्षा साझेदारीका लागि १० वर्षे फ्रेमवर्कमा हस्ताक्षर गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)