मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङलाई प्रश्न : पार्टी बनाएर चुनाव लड्न लाग्नुभएको हो?

barnanmedia.com · Fri Oct 31 21:30:01 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा दल खोलेर राजनीतिमा आउने सम्भावना रहेको संकेत गरेकी छन्।

प्रधानमन्त्री कार्कीले शुक्रबार अपरान्ह सरकारी निवास बालुवाटारमा झण्डै २ दर्जन सम्पादकहरुसँग निर्वाचन, शान्ति सुरक्षा, परराष्ट्र मामिला, राजनीतिक परिस्थिति लगायतका विषयमा अन्तर्क्रिया गरेकी थिइन्, निर्वाचन सफल पार्ने विषयमा सम्पादकहरुको सुझाव पनि मागेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)