माइतीघरमा धर्ना बसेकाहरूलाई भेट्न पुगे गृहमन्त्री गुरूङ
setopati.com · Thu Jun 11 10:35:37 GMT 2026

गृहमन्त्री सुधन गुरूङले माइतीघरमा विभिन्न मुद्दा बोकेर धर्ना बसेकाहरूसँग भेटेका छन्।
बिहीबार दिउँसो पौने ४ बजेतिर उनी काठमाडौंको माइतीघर मण्डल पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ