आर्सनलको सानदार जित
nepalipatra.com · Sat Oct 23 06:24:58 GMT 2021
एजेन्सी । गएराति भएको प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लालाई ३-१ गोलले पराजित गर्न सफल भएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्ला पराजित भएको हो ।
आर्सनललाई जित दिलाउन थोमस, पेरी इमरिक आबुमियाङ र इमिल स्मिथ रोयले एकएक गोल गरे । एस्टन भिल्लाका लागि एकमात्र गोल रामसेले गरे । यो जितसँगै आर्सनलले ९ खेलबाट १४ अंक जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)