'अदालतले मेरै पक्षमा फैसला गर्छ भन्न हुन्छ ?' भन्ने प्रश्नमा ओलीको जवाफ : म नै दलको नेता र प्रधानमन्त्री, गर्नैपर्छ नि
pahilopost.com · Sun Feb 28 16:56:34 UTC 2021
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शक्तिपृथकीकरण र स्वतन्त्र न्यायापालिकाको पक्षमा रहेको भन्दै न्यायाधीशहरुकै क्रियाकलापमा नै प्रश्न उठाएका छन्।
हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा ओलीले भने , 'न्यायाधीशहरुले सधैं उपयुक्त र सही नै फैसला गर्न सक्नुहुन्छ वा सक्नुहुन्न त्यो उहाँहरुको खुबीको कुरा होला। बहसले प्रभावित गर्ला। बाहिरी माहोलले प्रभावित गर्ला। यसै कारण त यस्तो चम्कया हुन्। तर पनि उहाँहरु जुन ठाउँ जुन पदमा हुनुहुन्छ त्यस ठाउँका लागि योग्यता पुगेरै जानु भएको होला नि।'
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)