भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताहरूको भेटवार्ता
farakdhar.com · Mon Jul 24 17:11:13 GMT 2023
भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिमण्डलले आज भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ ।
नेतृ पम्फा भुसालको नेतृत्वमा गएको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा गरेको भेटवार्तामा दुई पार्टीबीचको अनुभव आदानप्रदान एवं दुई देशबीच रहीआएको सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)