वडाअध्यक्षको ह्याट्रिक विवाह, बेहुलीसहित पक्राउ
dekhapadhi.com · Sat Dec 05 16:03:00 UTC 2020
काठमाडौँ। नेपाली समाजमा सामान्यतः एकपटक विवाह गरिन्छ। त्यसपछि फेरि विवाह गर्न कानुनी अड्चन छ। सम्बन्ध विच्छेद नहुँदासम्म दोस्रो विवाह गर्न मनाही छ। कानुनमा त्यस्ता अरू केही प्रावधान छन्, त्यस्तो अवस्थामा पनि विवाह गर्न मिल्दैन।
तर, सल्यानका एकजना वडाअध्यक्षले नै तेस्रोपटक विवाह गरेका छन्, अर्थात् विवाह गराइमा उनले ह्याट्रिक गरेका छन्। ती वडाअध्यक्ष हुन्, ईन्द्रकुमार कुमाइ। उनी वनगाड कुपिण्डे नगरपालिका–९ का वडाअध्यक्ष हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)