मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस बन्दको पूर्वसन्ध्यामा मधेसमा मसाल जुलुश प्रदर्शन

rajdhanidaily.com · Wed Jan 24 23:16:44 GMT 2024

जनकपुरधाम । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीका कमाण्डरहरु मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेका छन् । जनकपुरधाम पुगेका उनीहरुले आज जानकी मन्दिरको सरसफाई गर्नुका साथै त्यहाँ मार्चपास गरेका छन् ।

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघ (बिहीबार) मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)