५३ वर्षीया महिलाको छाला २३ वर्षको अवस्थामा पुर्याउन सफल भए वैज्ञानिक
baahrakhari.com · Sun Apr 10 00:14:00 GMT 2022
बीबीसी । वैज्ञानिकहरुले एक ५३ वर्षीया महिलाको छालाको सेल्सलाई ३० वर्ष जवान अर्थात् २३ वर्षको अवस्थामा पुर्याउन सफल भएका छन् । क्याम्ब्रिजका खोजकर्ताहरुले शरीरका अन्य टिस्युहरुलाई पनि यसरी बदल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
उमेरसँग सम्बन्धित रोग जस्तै मधुमेह, मुटु रोग र स्नायु प्रणालीमा खराबी जस्ता समस्याको उपचारमा मद्दत पुर्याउने लक्ष्यले यो खोज सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)