गिरोनाविरुद्ध गेटाफेको २–१ को जित
ratopati.com · Fri Oct 31 22:19:00 GMT 2025
काठमाडाैँ । ला लिगामा शनिबार भएको खेलमा गेटाफेले गिरेनालाई २–१ गोल अन्तरले पराजित गरेको छ।
खेलको पहिलो हाफ गोलरहित रह्यो भने दोस्रो हाफमा गेटाफेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)