बक्यौता रकम लिन सिंहदरबारमा भौँतारिँदै उखु किसान
gorkhapatraonline.com · Wed May 24 06:49:48 GMT 2023
काठमाडौँ, जेठ १० गते ।
“उखुको बक्यौता रकम लिएर जान्छौँ या ज्यान त्यागेर जान्छौँ,” यो पीडायुक्त भनाइ सात दिनदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएका उखु किसान रामलाल कलवार र तुलसीराम छिदीको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)